site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
भारतले नेपाल र भुटानको सीमामा एसएसबीका ७२ चेकपोष्ट थप्दै
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

नयाँ दिल्ली ।  भारतले नेपाल र भुटानका सीमामा ७२ वटा थप सीमा सुरक्षा बल (एसएसबी) का चेक पोष्ट राख्ने भएको छ । एसएसबीका महानिर्देशक एसएस देशवालले मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै खुला सीमाना रहेका नेपाल र भुटानका सीमामा पूर्वाधार निर्माण र एसएसबीको थप जनशक्ति पठाउन लागिएको बताएका छन्  ।  

उनले सीमा क्षेत्रको अवस्था तीब्र गतिमा सुधार हुने समेत जनाएका छन् । सीमा पोष्ट सम्म पहुँचका लागि सडक बनाउने कार्यलाई पनि प्राथमिककतामा राखिएको जनाउँदै यो कार्यमा सरकारका सबै निकाय लागि रहेको जनाएका छन् । उनले नेपाल र भुटानको सीमामा कुनैपनि कमजोरी हुन नदिन हर सम्भव प्रयास भइरहेको समेत जनाएका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस ४, २०७५  ०७:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC