site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘दयारानी’ निर्देशन गर्दै माओत्से, रिलिज डेट लक
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कथानक चलचित्र ‘दयारानी’ माओत्से गुरुङले निर्देशन गर्ने भएका छन् । सिनेमा आर्टस्को ब्यानरमा निर्माण हुन लागेको ‘दयारानी’को कथा पनि निर्देशक स्वयम्ले लेखेका छन् । 

चचित्रमा मुख्य भूमिकामा दयाहाङ राई, दिया पुन, विजय बराल लगायतका कलाकार छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

चलचित्र ‘दयारानी’ जेठ १० गते रिलिज हुनेछ । यसअघि माओत्से गुरुङले चलचित्र ‘पुरानो डुङ्गा निर्माण गरेका थिए । उक्त चलचित्रमा अभिनय पनि गरेका उनी अभिनित पछिल्लो चलचित्र ‘चङ्गा चेट’ हो ।

पोखरामा बसेर रङ्ग कर्ममा सक्रिय उनी गुरुङ भाषामा पनि चलचित्र निर्माण गर्दै आएका छन् ।  
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस ३, २०७५  १५:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC