site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
युट्युब ट्रेन्डिङमा अनमोल, अशोक र प्रदीप 
Ghorahi CementGhorahi Cement

काठमाडौं । युट्यबु ट्रेन्डिङको शीर्ष तीनमा दुईटा गीत एउटा चलचित्र परेका छन् । एक नम्बरमा चलचित्र ‘क्याप्टेन’को गीत आइपुगेको छ । अशोक दर्जीको गीतलाई उछिन्दै ‘क्याप्टेन’को ‘रहर छ सँगै...’ बोलको गीत एक नम्बरमा आइपुगेको हो । 

अर्जुन पोखरेलको संगीत रहेको गीतमा सुगम पोखरेल र अञ्जु पन्तको स्वर छ । गीत दिग्गज देउरालीले लेखेका हुन् । 

Agni Group

एक नम्बरमा केही दिन अडिएको गती ‘चौंरीको चाम्रो छुर्पी...’ दुई नम्बरमा आइपुगेको छ । अशोक दर्जी, टंक बुढाथोकी र आर्यन बुढाथोकीको स्वर रहेको गीत शब्द पनि टंक बुढाथोकी स्वयम्ले लेखेका हुन् । 

Global Ime bank

यस्तै तेस्रो नम्बरमा नायक प्रदीप खड्का स्टारर चलचित्र ‘लिलिबिली’ तेस्रो नम्बरमा आइपुगेको छ । गत वर्ष चैतमा हल रिलिज भएको चलचित्र ‘लिलिबिली’ लाई मिलन चाम्सले निर्देशन गरेका हुन् । 

अभिनेता प्रदीप खड्कासन्गै नव नायिका जसिता गुरुङ चलचित्रको मुख्य भूमिकामा छिन् । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस ३, २०७५  १५:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC