साहित्य
काठमाडौं । नेपाली कथानक चलचित्र ‘अनागत’को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा पारिवारिक कथा समेटिएको छ ।
टिजरमा अर्पण थापा, प्रियंका कार्की र प्रवीण खतिवडा फिचर्ड छन् । साम्तेन भुटियाले निर्देशन गरेको ‘अनागत’को कथा चन्द्रकुमार झाले लेखेका हुन् ।
चलचित्र माघ ११ गते अल नेपाल रिलिज हुनेछ ।
प्रकाशित मिति: मंगलबार, पुस ३, २०७५ १४:३०
प्रतिक्रिया दिनुहोस्