site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
नेपाल आइडलको फिनालेको टिकट ५ सय देखि २ हजार, यसरी सकिन्छ काट्न
Sarbottam CementSarbottam Cement

काठमाडौं । सिङगिङ रियालिटी शो ‘नेपाल आइडल’ सिजन–२ को टिकट विक्री खुला गएिको छ । टिकट ई–सेवा मार्फत लिन सकिने नेपाल आइडलले जनाएको छ । 

टिकट शूल्क ५००, १०००, १५०० र २००० हजार रुपैयाँ रहेको छ । नेपाल आइडलको ग्राण्ड फिनाले यही पुस ६ गते ललितपुर पुल्चोकस्थित इन्जिनियरिङ कलेजको मैदानमा साँझ ५ बजे हुँदैछ । 

Prabhu Bank
Agni Group
NIC Asia

फिनालेमा चार जना पुगेका छन् । पोखराका विक्रम बराल, झापाका सुमित पाठक र अस्मिता अधिकारी तथा धनगढीका रवी ओड फिनालेमा पुगेका छन् । उनीहरुले गत हप्ता नै फिनालेका लागि प्राप्त हुने भोटका लागि आफ्नो प्रस्तुती दिइसकेका छन् । भोट गर्न शुक्रबार (६ गते) साँझ ५ गतेसम्मका लागि भोटिङ लाइन खुला गरिएको नेपाल आइडलले जनाएको छ । 

पहिलो ‘नेपाल आइडल’को विजेता पोखराका बुद्ध लामा भएका थिए भने फष्ट रनरअप निशान भट्टराई र सेकेन्ड रनरअप प्रताप दास भएका थिए । गत वर्ष तीन जनालाई फिनालेमा पुर्याइएको थियो भने यो पटक चार जनालाइे फिनालेमा लगिएको हो । 

Global Ime bank

विक्रम र सुमित अडिसन राउण्डमा गोल्डेन माइक पाएका प्रतिस्पर्धी हुन् । गोल्डेन माइक पाएका अन्य दुई जना प्रतिस्पर्धी निलिमा थापा मगर र मीनराज पौडेल बाहिरिसकेका छन् ।

नेपाल आइडल सिजन–२ का विजेताले २२ लाख नगद, एउटा होन्डा डब्लूआर–भी कार, एउटा गीति एल्बमको सम्झौता र वल्र्ड टुर जित्ने छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस ३, २०७५  १४:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC