हिमालयन बैंकका कार्डबाहकलाई चिरायू अस्पतालमा विशेष छुट

हिमालयन बैंकका कार्डबाहकलाई चिरायू अस्पतालमा विशेष छुट

काठमाडौं । हिमालयन बैंकका सेवाग्राहीले चिरायू अस्पतालमा विशेष छुट पाउने भएका छन् । बैंक र अस्पतालबीच अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा छुट दिने सम्बन्धी सम्झौता भएको हो ।
सम्झौताअनुसार चिरायू अस्पतालले हिमालयन बैंकद्धारा जारी भएका विभिन्न ब्रान्डका डेबिट, क्रेडिट तथा प्रिपेड कार्डधारी ग्राहकलाई अस्पतालले प्रदान गर्ने विभिन्न सेवाहरुमा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने छ ।
सम्झौतापत्रमा हिमालयन बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शमसेर राणा र चिरायू अस्पतालका तर्फबाट सञ्चालक चण्डेश्वरानन्द राज वैद्यले हस्ताक्षर गरेका छन् ।
 


प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

हिमालयन बैंकद्वारा दुर्घटनामा मृत्यु भएका खातावालाको श्रीमतीलाई बीमा रकम हस्तान्तरण

काठमाडौं । हिमालयन बैंकको कावासोती शाखाले सवारी दुर्घटनामा परि निधन भएका आफ्ना खातावाला ग्राहक स्व. रविराज खनालकी धर्मपत्नी गीता खनाललाई

हिमालयन बैंकको २६ औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । हिमालयन बैंकको २६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष मनोजबहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न

हिमालयन बैंकको थप सुरक्षित मास्टरकार्ड

काठमाडौं । हिमालयन बैंकले मास्टरकार्डको अत्याधुनिक र थप सुरक्षित चिप र पिन प्रविधियुक्त डेबिट कार्डको सेवा सुरु गरेको छ ।

हिमालयन बैंकको मोबाइल बैंकिङ एप सुरु

काठमाडौं । हिमालयन बैंकले आफ्नो मोबाइल बैंकिङ एप (हाई—एमबी) सुरु गरेको छ । बैंकले आयोजना गरेको एक कार्यक्रममा वरिष्ठ महाप्रबन्धक