site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

हुम्ला । सुरक्षाकर्मीको आँखामा चाउचाउको खुर्सानी हालेर भाग्न खोज्ने एक कैदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाको हिरासतमा रहेका सर्केगाड गाउँपालिका २, रिपगाउँका रगमल भनिने गगे महताराले प्रहरी जवान सुरेन्द्र सिंहको आँखामा खुर्सानीको धुलो हालेर भाग्ने प्रयास गरेका हुन् ।

थुनुवा महतारालाई हात हतियार, खर–खजाना र कर्तव्य ज्यान मुद्दाको अभियोगमा पुर्पक्षका लागि थुनामा राखिएको थियो । थुनामा रहेका महतारा बिहान ४ बजे शौचालय गएको र फर्किने क्रममा सुरक्षामा खटिएका प्रहरी जवान सिंहको आँखामा चाउचाउको खुसार्नी हालेका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०७५  १९:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC