site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
महको ‘दाल भात तरकारी’मा शिवम्को साथ
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्टले र मह सञ्चार समुहले निर्माण गर्न लागेको नेपाली कथानक चलचित्र “दाल भात तरकारी”का लागि आर्थिक तथा प्रर्वद्धनात्मक क्षेत्रमा सहकार्य गर्ने प्रतिवद्धता जनाएको छ । सम्झैतापत्र हस्ताक्षर कार्यक्रममा शिवम् सिमेन्टका तर्फबाट सेल्स एन्ड मार्केटिङ का उपाध्यक्ष सजन देवकोटाको उपस्थिति रहेको थियो भने मह सञ्चारको तर्फबाट हरिबंश आर्चाय, मदनकृष्ण श्रेष्ठ, किरण केशी, सुदन के.सी, मोहित बंश आचार्य लगाएत अन्य कलाकारहरुको उपस्थिती रहेको थियो ।

चलचित्र आगामी बैशाखमा रिलिज हुनेछ । चलचित्रमा मुख्य कलाकारको रुपमा मदन कृष्ण श्रेष्ठ, हरिबंश आचार्य, किरण के.सी., शिवहरी पौडेल, राजाराम पौडेल, निरुता सिंह, प्रियांका कार्की, बर्षा रावत, आँचल शर्मा, विल्सन बिक्रिम राई, रविन तामाङ, शिसिर वाङदेल लगायतका कलाकारहरु रहेका छन् र चलचित्रको निर्देशन शुदन के.सी. रहेका छन् ।

उक्त सम्झौता हस्ताक्षर कार्यक्रममा मह सञ्चारका तर्फबाट किरण के.सी.ले शिवम् सिमेन्ट जस्तो अग्रणी ब्रान्डको सहर्काय गरी चलचित्र निर्माण एवम् प्रबद्र्धनमा थप टेवा पुग्नुका साथै अन्य ब्राडलाई समेत सहकार्य गर्न हौसला मिलेको बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०७५  १९:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC