site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
पूर्व प्रहरीले पेन्सनपट्टा धितोमा राखेर माछापुच्छ्र्रे बैंकबाट कर्जा लिन पाउने
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । नेपाल पूर्व प्रहरी संगठनको साधारणसभाको अवसरमा नेपाल पूर्व प्रहरी संगठन र माछापुच्छ्रे्र बैंकबीच सरल कर्जा उपलब्ध गराउने सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको छ । 

नेपाल पूर्व प्रहरी संगठनको धापासीस्थित सभा हलमा भएको उक्त सम्झौतामा नेपाल पूर्व प्रहरी संगठनका केन्द्रीय अध्यक्ष बसन्तराज कुँवर तथा माछापुच्छ्रे बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका छन् ।

प्रतिनिधि सभासदस्य नवराज सिलवाल प्रमुख अतिथि रहेका उक्त कार्यक्रममा संगठन र बैंकबीच पूर्व प्रहरीलाई पेन्सन पट्टा धितो राखी कर्जा उपलब्ध गराउने सम्बन्धि महत्वपूर्ण सम्झौता भएको थियो । 
हस्ताक्षर भएसँगै आर्थिक सम्मुन्नत लगायत आपसी सद्भाव र भाइचाराको समेत विकास हुने बताइएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०७५  १९:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC