site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नेपालमा भारु २००, ५०० र २००० का नोट खोटो 
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारले २००, ५०० र २००० दरका भारतीय रुपैयाँ (भारु) चलनचल्तीमा नल्याउने निर्णय गरेको छ । 

सरकारले ती दरका भारु ल्याउन र साथमा राख्न गैरकानुनी हुने भन्दै चलचल्तीमा नल्याउन, नबोक्न र नराख्न नेपाल राष्ट्र बैंकमार्फत सर्वसाधारणलाई आग्रह गरेको छ ।   

Prabhu Bank
Agni Group
NIC Asia

गत सोमबार (मंसिर २४ गते) बसेको मन्त्रिपरिषद बैठकले भारु २००, ५०० र २००० दरका नोट भारत सरकारले नै चल्तीमा ल्याउन छाडिसकेका कारण त्यस्ता नोट ‘खोटो’ हुने भएकाले नबोक्न, नराख्न र चल्तीमा नल्याउन निर्देशन दिइएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

सरकारले दुई वर्षअघि नै भारु ५०० र १००० दरका नोट चल्तीमा नल्याउन निर्देशन जारी गरेको भए पनि सुदूरपश्चिम, मध्यपश्चिम र पूर्वी क्षेत्रमा रहेको हुन सक्ने र त्यस्तो रकम १ अर्बको हाराहारीमा रहेको बास्कोटाको भनाइ थियो ।

Global Ime bank


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०७५  १८:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC