site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेस महासमिति बैठकको तयारी पूरा, नयाँ ऊर्जा लिएर आउँछौं : प्रवक्ता शर्मा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । यही शनिबारबाट हुने नेपाली कांग्रेसको महासमिति बैठकको सम्पूर्ण तयारी पूरा भएको छ । बैठकको पूर्वसन्ध्यामा आज (बिहीबार) आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बैठकको सबै तयारी पूरा भएको जानकारी दिए । 
देशविदेशका गरी १६ सय प्रतिनिधि सहभागी हुने महासमिति बैठक शनिबार बिहान ११ बजे भृकृटीमण्डपमा उद्घाटन गरिने र अपरान्हबाट बन्द सत्र सुरु हुनेछ । पुस ३ गतेसम्म चल्ने बैठकमा राजनीतिक, सांगठनिक, विधान संशोधनलगायतका प्रतिवेदनमाथि गम्भीर छलफल गरिने प्रवक्ता शर्माले बताए । 
शर्माले भने, ‘‘महासमिति बैठकले आवश्यक परे नेतृत्व र नीति परिवर्तन गर्ने क्षमता राख्छ । यो बैठकबाट हामीले पुरानो दलबाटै नयाँ ऊर्जा प्राप्त गर्नेछौं ।’’ बैठकमा काग्रेसको इतिहाससँग जोडिएका तस्बिर प्रदर्शनीदेखि महासमितिको लोगो रहेको सेल्फी जोनसमेत हुनेछ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०७५  १७:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC