site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अनमोलले भने– मैले मलाई \'मेगा स्टार\' भन्देऊ भन्दै हिँडेको छैन 
Ghorahi CementGhorahi Cement

काठमाडौं । नायक अनमोल केसीले आफूलाई दर्शकले मेगा स्टार भने पनि आपत्ति नरहेको बताएका छन् । बिहीबार चलचित्र ‘क्याप्टेन’को गीत रिलिज कार्यक्रममा उनलाई उद्घोषकले मेगा स्टार भनेर संबोधन गरेपछि उठेको प्रश्नमा अनमोलले दर्शक र सञ्चार माध्यमले मायाँ गरेर मेगा स्टार भने कुनै आपत्ति नरहेको उनले स्पष्ट पारेका हुन् । 

“मैले म मेगा स्टार हुँ भन्दै हिँडेको छुइन । मलाई मायाँ गरेर सञ्चार माध्यम र दर्शकले यदी मेगा स्टार भन्नुहुन्छ भने पनि ठिकै छ । मैले यसो भन्दिनु पर्यो भन्दै हिँडेको छुइन,” अनमोलले भने, “म चलचित्र उद्योगमा सुरुआती चरणमा संघर्ष गर्दैछु । आई एम अनमोल ।” 

Agni Group

सँगै रहेका भुवन केसीले लगातार सफल चलचित्र दिने कलाकारलाई कतै सुपरस्टार त कतै मेगास्टार भन्ने गरिएको बताए । “हामी कलाकार काम गर्छौं । सरकारलाई यो भन्देऊ र ऊ भन्देऊ भन्दै हिँड्दैनौं । सञ्चारमाध्यम र दर्शकले जे भन्नु हुन्छ त्यो हामीलाई स्वीकार्य छु ।”

यही फागुन १७ गते अनमोल स्टारर चलचित्र ‘क्याप्टेन’ रिलिज हुँदैछ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०७५  १७:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC