site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
काठमाडौं–निजगढ द्रुतमार्गको डीपीआर माघ दोस्रो साता तयार हुने
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले काठमाडौं–निजगढ द्रुतमार्ग निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) माघ दोस्रो साता तयार हुने बताएका छन् । द्रूतमार्ग निर्माणको डीपिआर ग्लोबल टेन्डर आह्वान गरी कोरियाली कम्पनीलाई निर्माण गर्न दिइएको डीपीर माघभित्रै तयार हुने उनले बताएका हुन् ।
संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकका बोल्दै मन्त्री पोखरेलले एसीयाली विकास बैंकको फिजिबिलिटी स्टडी र नेपाल सरकारले स्किृत गरेको कार्यविधिको आधारमा सो द्रूतमार्ग निर्माणको काम सुरु गरिएको जानकारी दिए ।
उपप्रधानमन्त्री पोखरेलले कानुनसम्मत ढंगले सरकारले सो दू्रतमार्ग निर्माणको काम सुरु गरिएको दावी गरे । तर, डिपीआर तयार नभई सो द्रूतमार्ग निर्माण गरिएको भन्दै खोकना र बुङमतीका स्थानीयले विरोध गरिरहेका छन ।
बैठकमा उपप्रधानमन्त्री पोखरेलले खोकनाका स्थानीयलाई कानुनसम्मत ढंगले जग्गाको मुआब्जा वितरण गरिएको दावी गर्दै अन्याय भए सम्बन्धित पक्षसँग छलफल गर्न सकिने पनि स्पष्ट पार्नु भएको थियो । 
बैठकमा उपप्रधानमन्त्री पोखरेलले खोकनाका स्थानीयलाई कानुनसम्मत ढंगले जग्गाको मुआब्जा वितरण गरिएको दावी गर्दै अन्याय भए सम्बन्धित पक्षसँग छलफल गर्न सकिने पनि स्पष्ट पारे ।
पोखरेलका अनुसार द्र्र्रुतमार्ग निर्माण कार्य सुरु गर्न २०७४ साल बैशाख २१ गते बसेको मन्त्रीपरिषद बैठकले परामर्श दाता खरिद गर्न पनि नेपाली सेनालाई स्वीकृति दिएको हो । सो द्रूतमार्ग निर्माणका लागि सरकारले वातावरणीय प्रभाव मूल्यांकन पनि स्वीकृत भइसकेको पोखरेलको बताए ।
पुष्पकमल दाहाल नेतृत्वको सरकारले २०७४ साल बैशाख २१ गते सो द्रुतमार्ग बनाउने जिम्मेवारी नेपाली सेनालाई दिने निर्णय गरेको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०७५  १६:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC