site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘मदहोस’को गीत ‘दिलको पिजडा’को लिरिकल भिडियो सार्वजनिक
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमान्डौं । नेपाली कथानक चलचित्र ‘मदहोस’ को गीत ‘दिलको पिजडा’ गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । राजु पौड्यालको प्रस्तुतीमा रश्मि शाक्यद्वारा निर्मित चलचित्र ‘मदहोस’ गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो । 

एस के अधिकारिको गीत, बाबुल गिरीको संगीतमा नित्या शिवा र बाबुल कै स्वर छ । प्रियन्का अधिकारी र दिपेन्द्र कोइरालाको फिचरिङ  छ । गीतमा राजु शाहको नृत्य, बिक्रम कार्कीको छायांकन देव महर्जनको द्वन्द, रहेको छ ।  

चलचित्र एस के अधिकारीको लेखन र निर्देशनमा तयार हुँदैछ । वैशाखमा चलचित्र रिलिजको तयारी गरिएको निर्माण पक्षले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०७५  १३:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC