साहित्य
काठमाडौं । बंगलादेशको काठमाडौंस्थित दूतावासले ४८ औं भिक्ट्री दिवसको सन्दर्भमा आउँदो आइतबार राजधानीमा सांस्कृतिक नृत्य प्रदर्शन कार्यक्रम आयोजना गर्ने भएको छ । कार्यक्रम आइतबार साँझ ५ बजे राष्ट्रियसभा गृहमा आयोजना गरिने दूतावासद्वारा जारी गरिएको वक्तव्यमा उल्लेख छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०७५ १२:४०
प्रतिक्रिया दिनुहोस्