site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
आन्तरिक राजश्व कार्यालय रु दुई अर्ब सङ्कलन
Sarbottam CementSarbottam Cement

विराटनगर । आन्तरिक राजश्व कार्यालय विराटनगरले चालू आर्थिक वर्षको चार महिनामा एक अर्ब ९५ करोड २६ लाख ५५ हजार रुपैयाँ राजश्व सङ्कलन गरेको छ । 

चालु आर्थिक वर्षमा लक्ष्यको १०९ प्रतिशत र गएको वर्षको तुलनामा १३३ प्रतिशत राजश्व बढी सङ्कलन भएको कार्यालय प्रमुख दिलीपकुमार गौतमले बताए ।  

Prabhu Bank
Agni Group
NIC Asia

सङ्कलित राजश्वमा आयकर ५० करोड १७ लाख १५ हजार, मूल्यअभिवृद्धि कर रु ४२ करोड ६७ लाख ८८ हजार, अन्तःशुल्क रु।९९ करोड १८ लाख ३६ हजार, स्वास्थ्य सेवा कर रु।दुई करोड ६९ लाख ४८ हजार र शिक्षा सेवा शुल्क रु।५३ लाख ६८ हजार रहेको छ। 

कार्यालयका अनुसार भ्याटमा सात हजार २९२, अन्तःशुल्कमा तीन हजार ६६४, प्यानमा ४२ हजार ८७३ र पि–प्यान ३६ हजार ९२ दर्ता रहेको छ । गत वर्ष १६७ व्यवसायीको दर्ता खारेजी भएको छ । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २६, २०७५  २२:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC