काठमाडौं । क्याथे प्यासिफकले आउने वर्ष नयाँ सिजनल सेवा दिने भएको छ । कम्पनीले कोमात्सुको लागि उडान गर्ने भएको हो । एअरलाइन्सको उडान हप्टामा दुईपटक हुने छ । २०१९ अप्रिल ३ देखि २०१९ अक्टुबर २६ सम्म बुधबार र शनिबार एअरबस ए३३०–३०० बाट उडान गर्ने जनाएको छ ।