site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नेपालगञ्जमा राजेश, कमल र सन्दिप   
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । मध्य पुसको जाडोमा नेपालगञ्ज गुञ्जने भएको छ । पुस १६ गते राजेशपायल राई, कमल खत्री लगायत कलाकारले नेपालगञ्जमा गाउने भएका छन् । बलामी फिल्म इन्टरटेनमेन्टले २०१९ भित्र देशैभर ६ ठाउँमा गर्ने म्युजिक फेस्टिभल अन्तरगत पुस १६ मा नेपालगञ्जमा कार्यक्रम हुन लागेको आयोजक समीर बलामीले बताए । 

उनका अनुसार नेपालगञ्ज र कोहलपुरको बीचमा रहेको गनापुरमा रहेको नमस्ते रिसोर्टमा न्यु इयर इभसहितको म्युजिक फेस्टिभल गर्न लागिएको हो । 

कार्यक्रममा राजेशपायल राई, कमल खत्रीका साथै नेपाल आइडल सिजन वनका सुरज थापा र सुजाता पाण्डेले पनि प्रस्तुती दिनेछन् । सनथमा हाँस्य कलाकार सन्दिप क्षेत्री पनि रहनेछन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २६, २०७५  १६:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC