site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रदेश राजधानी हेटौंडाबाट अन्यत्र नसर्ने 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश राजधानी हेटौंडाबाट अन्यत्र नसर्ने दाबी गरेका छन् । कार्यालय व्यवस्थापन लगायत पूर्वाधार विकासको कार्य भईसकेकोले हेटौंडाबाट अन्यत्र राजधानी सार्न नमिल्ने मुख्यमन्त्री पौडेलको तर्क छ । पुस महिना भित्रै प्रदेश नामाकरणको टुङ्गो लगाउने बताउँदैं उनले कानुन र कर्मचारी अभावका कारण जनताको अपेक्षा अनुसारका कार्यहरु प्रदेश सरकारले गर्न नसकेको स्पष्ट पारे । 
बुधबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले साझा सूचीका कानुन छिटो भन्दा छिटो निर्माण गरिदिन संघीय सरकारसँग माग समेत गररेका छन् । अन्तर प्रदेश परिषद्को बैठकले प्रदेश र केन्द्र सरकारबीचमा देखिएको समस्या समाधान गरेको उनले बताए । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २६, २०७५  १६:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC