site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
शम्भुजित बासकोटाको परिकल्पना ‘चौका दाउ\'को ट्रेलरमा हाँसो  
Ghorahi CementGhorahi Cement

काठमाडौं । चलचित्र ‘चौका दाउ’को ट्रेलर रिलिज गरिएको छ । ट्रेलरमा चार ‘जुवाडे’ रबीन्द्र झा, विल्सन बिक्रम राई, तैयब शाह र सन्तोष पन्तलाई वर्षा राउतको पछि लागेको रोचक दृष्य देखाइएको छ । 

आगामी २७ पुसमा रिलिज हुने चलचित्र ‘चौका दाउ’का परिकल्पनाकार शम्भुजित बासकोटा  हुन् । चलचित्रमा कथा, संगीत र गायन पनि बासकोटाकै रहेको छ । 

Agni Group

मनोज राजभण्डारी र सौर्यजीत बासकोटाले निर्माण गरेको ‘चौका दाउ’लाई पूर्णेन्दू झाले निर्देशन गरेका हुन् । यस अघि उनले राजनीतिक चलचित्र ‘संरक्षण’ निर्देशन गरेका थिए । 

‘चौका दाउ’मा विल्सन विक्रम राई, वर्षा राउत, रविन्द्र झा, अजश्र ढुँगाना, सन्तोष पन्त, तैयव शाह, निर्मल शर्मा, सोनिका केसी, सुनिता श्रेष्ठ ठाकुरलगायतको अभिनय छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २६, २०७५  १६:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC