site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नेपाल र भारतका खेलकुद मन्त्रीबीच भेट
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

दिल्ली । युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा सुनारले भारतीय समकक्षी कर्नेल राज्यवर्दन सिंह राठोरसँग भेटेर दुई देशको खेलकुद आदानप्रदानका विषयमा छलफल गरेका छन् । भारत भ्रमणमा रहेका मन्त्री विश्वकर्माले भारतीय युवा तथा खेलकुद मन्त्री सिंह राठौरसँग नयाँ दिल्लीमा भेटेको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ । 

भेटका क्रममा दुई देशका मन्त्रीबीच युवा तथा खेलकुदको क्षेत्रमा आपसी सहयोग आदानप्रदानको विषयमा छलफल भएको मन्त्री विश्वकर्माका स्वकीय सचिव सुशील बिकेले जानकारी दिए । भेटका क्रममा मन्त्री विश्वकर्माले नेपालमा आयोजना हुन लागेको १३औं दक्षिण एशियाली खेलकुद (साग) को तयारीबारे भारतीय समकक्षीलाई जानकारी गराउँदै क्षेत्रीय खेलकुदको विकासमा दुई देशबीच थप सहकार्य आवश्यक रहेको बताएको बिकेले जानकारी गराए । भारतीय खेलकुद मन्त्री राठोरले नेपालमा साग आयोजनाका साथै नेपालको खेलकुदको विकासमा भारतले सक्दो सहयोग गर्ने आश्वासन दिएको स्वकीय सचिव बिकेले जानकारी दिए । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २६, २०७५  १३:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC