site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
वाइडबडी खरिद प्रक्रिया छानबिनका लागि उपसमिति गठन
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । वाइडबडी जहाज खरिद प्रक्रियामा संसदीय समितिले छानबिन गर्ने भएको छ ।

संसदको लेखा समितिले सांसद राजन केसीको नेतृत्वमा उपसमिति गठन गरेर छानबिन गर्ने निर्णय गरेको छ । उपसमितिमा सदस्यमा प्रमिला यादव, मीना सुब्बा, चन्दा चौधरी, प्रदिप यादव, कृष्णलाल महर्जन, प्रेम आले र धर्मशीला चापागाईँ रहेका छन् ।
उपसमितिले १५ दिनभित्र वाइडबडी खरिद सम्बन्धमा उठेका विषयसहितको प्रतिवेदन तयार पारेर समितिलाई बुझाउनेछ ।

उपसमितिको संयोजक बस्नै मान्दैनन् सदस्य !
लेखा समितिका सभापति भरत शाहले सुरुमा उपसमितिको संयोजकमा हृदयश त्रिपाठीलाई प्रस्ताव गरेका थिए । तर उनले अस्वीकार गरे । डा. मिनेन्द्र रिजालले पनि उपसमितिको संयोजकमा बस्न अस्वीकार गरेपछि केसीको नेतृत्वमा उपसमिति बनाइएको थियो । 
फाइल तस्बिर 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २६, २०७५  १२:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC