site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘गोपी’को पोस्टर रिलिज, केन्द्रमा विपिन 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गोपी’को पोस्टर रिलिज गरिएको छ । दीपेन्द्र लामाको कथा तथा निर्देशन रहेको चलचित्रको आज पोस्टर रिलिज गरिएको हो । 

पोस्टरमा चलचित्रका अभिनेता विपिन कार्की र नायिका द्वय वर्षा राउत तथा सुरक्षा पन्त फिर्चड छन् । पोस्टरमा उनको पेशा झल्किने गरी गाई र दूधको क्यानलाई प्राथमिकता दिइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

चलचित्र माघ १८ गते रिलिज हुँदैछ । 

एमए पढेर पनि गाईपालनमा होमिएका एक युवकको संघर्षकथा चलचित्रमा समेटिएको छ । आरोही इन्टरटेनमेन्टको ब्यानरमा बनेको चलचित्रमा पटकथा सामिप्यराज तिमल्सिनाले लेखेका छन् ।

Global Ime bank

चलचित्रमा प्रकाश घिमिरे, रमेश अधिकारी, अंकित खड्का, भोला सापकोटा, कमलमणि नेपाल, कुन्ती सिमाली, हिउँबाला गौतम, सरोज अर्याल, केशव राई लगायतले पनि अभिनय गरेका छन् ।

\"\"

\"\"

\"\"

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २६, २०७५  १०:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC