site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
बार्सिलोनालाई बराबरीमा रोक्दै टोट्नह्याम प्रि–क्वाटरफाइनलमा
Sarbottam CementSarbottam Cement

एजेन्सी । बार्सिलोनालाई बराबरीमा रोक्दै टोटनह्याम च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान बनाउन सफल भएको छ । बार्सिलोनाको घरेलु मैदानमा नाउ क्याम्पमा खेल सकिन ५ मिनेट बाँकी रहँदा लुकास मोउरोले बराबरी गोल फर्काएपछि टोट्नह्याम अन्तिम १६ मा पुग्ने भाग्यमानी टोली बन्यो । 

ओसमान डेम्बेलेले ७ औं मिनेटमा अग्रता दिलाएपनि अन्तिम सम्हालिन नसक्दा बार्सिलोना गोलको शिकार भयो जसको महत्वपुर्ण उपलब्धी टोटनह्यामले हासिल गर्यो ।  समूहका खेलमा निकै मन्द सुरुवात गरेको टोटनह्यामले ६ खेलमा दुईमा जित दुईमा बराबरी र दुई खेलमा हार ब्यहोरेको थियो । समुह बीबाट बार्सिलोना भने एक खेल अगावै अन्तिम १६ मा पुगेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

इङलिस क्लब टोट्नह्यामलाई अगाडिको यात्रा तय गर्न जित्नैपर्ने दबाब थियो । तर बराबरीको नतिजापछि टोट्नहयाम सुखद नतिजा निकाल्न सफल भयो ।  समूह बिमा रहेको इन्टर मिलानले पिएसभीसँग १–१ को बराबरीमा खेलेपछि टोट्नह्याम हेड टु हेडका आधारमा प्रि–क्वाटरफाइनलमा पुगेको हो । 

टोटनह्यामले यसअघि घरेलु मैदानमा इन्टरलाई १–० को गोलअन्तरले हराएको थियो । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २६, २०७५  ०८:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC