site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
भारतीय प्रधानमन्त्रीका आर्थिक सल्लाहकारद्वारा राजीनामा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको आर्थिक सल्लाहकार परिषद्बाट चर्चित अर्थशास्त्री सुरजीत भल्लाले मंगलबार राजीनामा दिएको घोषणा गरेका छन् । उनले १ डिसेम्बरमै राजीनामा दिएको भएपनि मंगलबार ट्वीट गरेर आफूले राजीनामा दिएको जानकारी गराएका हुन् । उनले राजीनामा दिएको बताएपनि किन राजीनामा दिएको भन्ने बारेमा भने खुलाएका छैनन् । 

सो परिषद्ले आर्थिक मामिलाका विषयमा प्रधानमन्त्रीलाई सल्लाह दिने गर्दछ । सोमबार मात्रै भारतको रिजर्भ बैंकका गभर्नर उर्जित पटेलले राजीनामा दिएका थिए ।  (एजेन्सी)
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०७५  १३:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC