site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
गंगोबुमा पाटे बाघको छालासहित दुईजना पक्राउ 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । काठमाडौं महानगरपालिका–२६ नयाँ बसपार्कस्थित आकासे पुल नजिकबाट संरक्षित वन्यजन्तु पाटे बाघको छालासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जोरपाटी बस्ने सिन्धुली दुधौली नगरपालिका–५ का २२ वर्षीय तेज अधिकारी र दोलखा झ्याकु गौरीशंकर गाउँपालिका–४ का ३४ वर्षीय बिक्रम तामाङ रहेका छन् । 
उनीहरुको साथबाट एक थान पाटे बाघको छाला बरामद भएको छ । महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरी टोलीले  अधिकारीको झोलाबाट उक्त छाला बरामद गरी उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०७५  १३:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC