site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
ईपीएल : पारसको विराटनगर र काइल कोइट्जरको पोखराबीच खेल हुँदै
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा आज (मंगलबार) विराटनगर वारियर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्दैछन् । ईपीएलको उद्घाटन खेलमा जित निकाल्दै सुखद् सुुरुआत गरेको विराटनगर वारियर्स र दुुई खेलमा पराजय भोगेको पोखरा राइनोजले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान प्रतिस्पर्धा गर्दैछन् ।

बिहान ९ बजे हुने खेलमा विर।ाटनगरको कप्तानी राष्ट्रिय टोलीका कप्तान पारस खड्काले सम्हालेका छन् भने पोखरा राइनोजको स्कटल्यान्डका कप्तान काइल कोइट्जरले गरेका छन् । दुुई कप्तानबीचको खेल रोमाञ्चक हुने विश्वास लिइएको छ । कप्तान खड्काले सािवक विजेता टिम भएकाले पनि आफ्नो टिमले राम्रो प्रदर्शन गर्नै पर्ने चुुनैति रहेको बताइसकेका छन् ।

त्यस्तै, लगातार दुुई खेलमा ब्याट्सम्यानले राम्रो प्रदर्शन गरेपनि बलरकै कारण हार व्यहोरेका कोइट्जरले बलरको प्रदर्शनमा सुधार आउने विश्वास लिएका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०७५  ०७:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC