site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ च्याम्पियनसिपको प्रदेश छनोट शुक्रबार हुने
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । माघको तेस्रो साता काठमाडौंमा हुने वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ  च्याम्पियनसिपका लागि प्रदेश नम्बर १ को छनोट प्रतियोगिता यही शुक्रबार हुने भएको छ । प्रदेश छनोटका लागि केन्द्रिय आयोजकले पाँच सदस्यीय आयोजक समिति गठन गरेको छ । 
वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ च्याम्पियन आयोजक कमिटीले १ नम्बर प्रदेशको प्रतियोगिता गर्न बनाएको समितिमा श्याम पौडेल,  अभिषेक श्रेष्ठ, विकासकुमार गुमाजु,  रामबाबु पासवान र सञ्जीव घोष छन् । 
माघ तेस्रो साता काठमाडौंमा हुने राष्ट्रिय प्रतियोगिताका लागि सबै प्रदेशमा छनोट प्रतियोगिता हुनेछ । त्यसअनुसार प्रदेश नम्बर १ को छनोट प्रतियोगिता शुक्रबार  विराटनगरस्थित सहिद रंगशालामा हुने बताइएको छ । मोरङ जिल्ला  बक्सिङ संघको प्राविधिक सहयोग रहने प्रतियोगितामा प्रदेश भरीका गरी ४० देखि ५० खेलाडीको सहभागितारहने आयोजकले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २४, २०७५  १६:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC