site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
सुगम, स्वप्न र लाउरेले गाउँदा स्वस्तिमा र बिनुको डान्स
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । रग्बी वर्ल्ड कप टुर – ‘नेपाल रग्बी फेस्टिभल तथा लाइभ म्युजिक’ कार्यक्रममा सम्पन्न भएको छ । नेपाल रग्बी एसोसियसनले फेम नेपालसँगको सहकार्यमा काठमाडौँ स्थित टुँडिखेलमा आयोजना गरेको कार्यक्रममा रग्बी खेलसँगै बिभिन्न साङ्गितिक प्रस्तुतीहरु प्रस्तुत गरिएको थियो । उक्त कार्यक्रममा नायिका स्वस्तिमा खड्काले ‘कुटुमा कुटु’, ‘गैरी खेतको सिरै हान्यो’ ‘नाच फिरिरी’ लागायतका गीतमा नृत्य प्रस्तुत गरिन् । 

पाँच हजार दर्शकको उपस्थिती रहेको उक्त कार्यक्रममा स्वस्तिमासँगै गायक सुगम पोखरेल, आशिष राना ‘लाउरे’, स्वप्न सुमन, डिजे सुरेन, डिजे कुइन् लागायतले आफ्नो प्रस्तुती दिएका थिए । 

कार्यक्रममा बेली डान्सर बिनु शाक्यले बेली डान्स प्रस्तुत गरेकी थिइन् । शो कार्यक्रममा वर्ल्ड रग्बीको ट्रफी सार्वजनिक समेत गरिएको थियो । उपराष्ट्रपती नन्द बहादुर पुनले उक्त ट्रफी सार्वजनिक गरेका थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २४, २०७५  १३:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC