site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा दुई सचिव 
Sarbottam CementSarbottam Cement

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सोमबारबाट दुईजना सचिव रहने भएका छन् । गत सोमबार बसेको मन्त्रिपरिषदको बैठकको निर्णय अनुसार प्रधानमन्त्री कार्यालयका सचिव केदारबहादुर अधिकारीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा गरेको हो । यसअघिकी सचिव पुष्पा चौधरीलाई सरकारले असोज २८ गते प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको थियो । 

त्यसको विरोधस्वरुप उनले सरकारविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेकी थिइन् । अदालतले उनको सरुवा तत्काल नगर्न गत कार्तिक २७ गते आदेश दिएलगत्तै उनी सचिवकै रुपमा मन्त्रालय हाजिर गरिहेकी छन् । तर स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले भन्ने डा.चौधरीलाई सचिवरुपमा स्वीकार गरेनन् । भन्ने प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेललाई आर्थिक अधिकार सहित निमित्त सचिवको जिम्मेवारी दिएका थिए  । प्रधानमन्त्री कार्यालयबाट सरुवा भएर आएका सचिव अधिकारीलाई सचिवको रुपमा स्वास्थ्यमा पठाएपछि डा.प्याकुरेल पहिले मन्त्रालयको प्रमुख विशेषज्ञको रुपमा फर्किने बताइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

स्वास्थ्यमन्त्रीका स्वकिय सचिव महेश चौरसियाले सोमबारको मन्त्रिपरिषदको निर्णय अनुसार केदारबहादुर अधिकारी स्वास्थ्य मन्त्रालयमा आएपछि मन्त्रालयमा दुई सचिव हुदाँ कसरी वयवस्थापन गर्ने विषयमा छलफल भईरहेको  बताए ।स्वास्थ्य सेवा ऐन अनुसार चिकित्सक नै सचिव हुनुपर्ने भए पनि सरकारले प्रशासनतर्फबाट सचिव बनाउने निर्णय गरेपछि अन्योल भएको मन्त्रालयका कर्मचारीहरु बताउँछन् ।


 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २४, २०७५  ०५:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC