site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
एभरेस्ट बैंकका अध्यक्ष श्रेष्ठ सम्मानित
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाल बैंकर्स संघ (एनबीए) ले बैंक तथा वित्तीय क्षेत्रको विकास र प्रवद्र्धनमा उल्लेखनीय योगदान पुर्याएको भन्दै एभरेस्ट बैंकका अध्यक्ष बीके श्रेष्ठलाई सम्मान गरेको छ ।
संघको ३२औं वार्षिक साधारणसभामा अर्थमन्त्री युवराज खतिवडा, नेपाल राष्ट्र बैंकका गभर्नर चीरञ्जीवि नेपाल र संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले श्रेष्ठलाई कदरपत्रसहित सम्मान गरेका हुन् । 
सम्मानित श्रेष्ठले मुलुकको बैंकिङ क्षेत्रमा २६ वर्ष बिताइसकेका छन् । दुई दशकभन्दा बढी अवधिदेखि एभरेस्ट बैंकका अध्यक्ष रहँदै आएका श्रेष्ठ उक्त बैंकका प्रवद्र्धक–निर्देशक पनि हुन् । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २३, २०७५  १५:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC