site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
स्पष्टिकरण दिन राजदूत शेर्पा काठमाडौंमा 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । ठगी विवादमा तानिएकी अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई छानबिनका लागि परराष्ट्र मन्त्रालयले काठमाडौं बोलाएको छ । उनी बयान दिन काठमाडौं आइपुगेकी छन् । परराष्ट्र मन्त्रालयले गठन गरेको ३ सदस्यीय छानबिन समितिलाई बयान दिनका लागि उनी काठमाडौं आइपुगेकी हुन् ।

उनीमाथि लागेका आरोपमाथि छानबिन गरेपछि उनी राजदूतमा रहने कि नरहने भन्ने विषयमा निर्णय गर्ने तयारी परराष्ट्रको छ । राजदूत शेर्पामाथि मानव तस्करी गर्ने गरेको आरोप छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २३, २०७५  ०७:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC