site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘दि भ्वाइस अफ नेपाल’ बाट बाहिरिए अनु र शैलु  
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । सिङगिङ रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’ बाट अनु शाक्य र शैलु आरएल सिंह बाहिरिएका छन् । 

उत्कृष्ठ १६ मा छनोट भएका मध्ये गत शनिबार आफ्नो प्रस्तुती दिएका उनीहरु यो हप्ता बाहिरिएका हुन् । उनीहरु उत्कृष्ठ ८ मा प्रवेश गरेका छन् ।

उत्कृष्ठ १६ जनाको टिम तयार भएपछि दर्शकले गरेको भोटका आधारमा पतिस्पर्धी बाहिरिएका थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २३, २०७५  ०५:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC