site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
मिस वर्ल्ड-२०१८ को ताज मेक्सिकोकी सुन्दरी भर्नेसा पोन्सलाई
Ghorahi CementGhorahi Cement

काठमाडौं । मिस वर्ल्ड-२०१८ मेक्सिकोकी सुन्दरी भर्नेसा पोन्स जितेकी छन् । चीनमा शनिबार साँझ सम्पन्न फाइनलमा चार देशका सुन्दरीलाई पछि पार्दै मेक्सिकोकी सुन्दरी भर्नेसा पोन्स मिस वल्र्ड २०१८ को ताज पहिरिन सफल भइन् । 

थाइल्याण्डकी निकोलेन रनर अप बनिन् । उनी नेपालकी श्रृखला खतिवडालाई पछि पार्दै एसिया एण्ड ओसियन विजेता बन्दै टप ५ मा पुगेकी थिइन् ।

Agni Group

यता, नेपाली सुन्दरी श्रृंखला खतिवडा भने टप १२ बाट बाहिरिएकी छन् । श्रृंखलाले मल्टिमिडिया अवार्ड र ब्युटी विथ अ प्रपोज अवार्ड जितेकी थिइन् । मिस वर्ल्डको इतिहासमा दुईटा अवार्ड जितेको यो पहिलो पटक हो । 

यद्यपी सन् २०१३ मा इशानी श्रेष्ठ टप ७ मा पुगेकी थिइन् । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर २२, २०७५  २१:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC