site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
मिस वर्ल्ड: फाइनल आज हुँदै 
Sarbottam CementSarbottam Cement

काठमाडौं । मिस वल्र्ड प्रतियोगिताको फाइनल आज हुँदैछ । नेपाली समय अनुसार ४ः४५ मा प्रतियोगिताको फाइनल हुने छ । मिस नेपालको अधिकारिक पेज https://www.missworld.com/#/liveमा गएर प्रतियोगिताको लाइभ हेर्न सकिने छ । 

यो पटकको जारी मिस वल्र्डको फाइनलमा मिस नेपाल–२०१८ श्रृंखला खतिवडा पनि सहभागी छिन् । श्रृंखला मल्टिमिडिया टाइटल र ब्युटी विथ अ प्रपोजको टाइटल जितेर फाइनल पुगेकी हुन् ।  

Prabhu Bank
Agni Group
NIC Asia

यी दुई अवार्ड नेपालले पाएको यो पहिलो पटक हो । नेपालले मिस वल्र्डको मञ्चमा पुगेर सफलता हात पारेको यो नै सबैभन्दा ठूलो र पहिलो पटक हो । मल्टिमिडिया अवार्ड मिस वर्ल्डले समाजिक सञ्जालको प्रयोग बढ्दै गएपछि थप गरेको टाइटल हो । दुईदुईवटा टाइटल जितेकाले श्रृंखलालाई पनि उपाधी दाबेदार प्रतियोगीको रुपमा हेरिएको छ । 
मिस वर्ल्ड चीनको सान्यामा भइरहेको छ ।  

https://12khari.com/news-details/168617/2018-12-04

Global Ime bank

तस्बिरः मिस वर्ल्डको पेजबाट   

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर २२, २०७५  १६:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC