site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
विराटनगरलाई दोस्रो सफलता, दुुई विदेशी खेलाडी सस्तैमा आउट
Sarbottam CementSarbottam Cement

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) तेस्रो संस्करणको पहिलो खेलमा विराटनगर वारियर्सविरुद्ध पहिलो व्याटिङ गरिरहेको ललितपुरले दोस्रो विकेटका रूपमा भारतीय क्रिकेटर गौरव तोमरलाई गुमाएको छ ।

खेलको पाँचौँ ओभरको पाँचौँ बलमा नेदरल्यान्ड्सका भान डेर मेरवेको बलमा सुमित महर्जनले क्याच आउट गरेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

सुमितले विराटनगरका लागि पहिलो विकेटका रूपमा ओपनिङ व्याट्सम्यान जयकिसन कोल्सावालालाई पनि क्याच गरेका थिए ।

खेलको पहिलो ओभर बलिङ गर्न आएका विराटनगरका बलर करण केसीले कोल्सावालालाई पवेलियन फर्काएका हुन् ।

Global Ime bank

ललितपुरले खेलको ७ ओभर सकिँदा ३३ रन बनाएर खेलीरहेको छ । ललितपुरका लागि कप्तान ज्ञानेन्द्र मल्ल १२ र पवन शराफ १२ रनमा खेलीरहेका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर २२, २०७५  १३:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC