site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सूचना प्रविधि सम्मेलन हुँदै
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । नेपाल नेटवर्क अपरेटर्स ग्रुप(एन्पिनोग) को आयोजनामा काठमाडौंमा सुचना प्रविधि सम्मेलन हुने भएको छ् । इन्टरनेट सेवा प्रदायक एवं सूचना सञ्चार प्रविधिको क्षेत्रमा कार्यरत व्यक्ति एवं संस्थाहरुको समूह एन्पिनोगले यही मंसिर २३ देखि २८ गते सम्म एन्पिनोग–४ नामक कार्यक्रम आयोजना गर्न लागेको हो ।

आयोजक संस्था एन्पिनोगका अनुसार कार्यक्रममा नेटवर्किङ एवं सूचना तथा संचार प्रविधिको क्षेत्रमा संलग्न व्यवसायी, प्रविधिको अनुसन्धान एवं शिक्षणसंस्थाका प्रतिनिधिका बीच विश्वमा पछिल्लो सयम भइरहेका उत्कृष्ट अभ्यासको बारेमा छलफल हुनेछ । कार्यक्रममार्फत इन्टरनेट प्रविधिको बारेमा जानकारी हासिल गर्नुका साथै त्यस्ता प्रविधिमा देखापर्ने समस्या एवं चुनौतीको बारेमा समेत जानकारी लिन सकिने बताइएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०७५  १९:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC