site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपालमा पहिलो पटक वंशाणुगत रोगसम्बन्धी सम्मेलन हुने भएको छ । उक्त सम्मेलन अफ लाइफ साइन्सेज नेपाल र डिकोड जिनोमिक्स् एण्ड रिसर्च सेन्टरको आयोजनामा मंसिरको २१ र २२ गते राजधानीको प्रज्ञा भवनमा हुने भएको हो ।

वंशाणुगत रोगबाट कस्ता कस्ता  समस्या आउँछन् र नेपालमा यस रोगका लागि कस्ता कस्ता अनुसन्धान भएको छ  । त्यसको बारेमा सम्मेलनले जानकारी दिने आयोजक समितिका उपाध्यक्ष डा.विष्णु मरासिनीले बताए ।  आयोजक समितिका सचिव उद्धव खड्काले नेपालमा पछिल्लो समय वंशाणुगत रोग वढि  देखिन थालेको बताए । उनले भन्ने “वंशाणुगतको रोगहरु कसरी थाहा पाउँने भन्ने विषयमा विभिन्न स्वास्थ्य विज्ञहरुले त्यसको बारेमा जानकारी पाँन सकिन्छ । ”

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०७५  १९:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC