वंशाणुगत रोगसम्बन्धी सम्मेलन हुने

काठमाडौं । नेपालमा पहिलो पटक वंशाणुगत रोगसम्बन्धी सम्मेलन हुने भएको छ । उक्त सम्मेलन अफ लाइफ साइन्सेज नेपाल र डिकोड जिनोमिक्स् एण्ड रिसर्च सेन्टरको आयोजनामा मंसिरको २१ र २२ गते राजधानीको प्रज्ञा भवनमा हुने भएको हो ।

वंशाणुगत रोगबाट कस्ता कस्ता  समस्या आउँछन् र नेपालमा यस रोगका लागि कस्ता कस्ता अनुसन्धान भएको छ  । त्यसको बारेमा सम्मेलनले जानकारी दिने आयोजक समितिका उपाध्यक्ष डा.विष्णु मरासिनीले बताए ।  आयोजक समितिका सचिव उद्धव खड्काले नेपालमा पछिल्लो समय वंशाणुगत रोग वढि  देखिन थालेको बताए । उनले भन्ने “वंशाणुगतको रोगहरु कसरी थाहा पाउँने भन्ने विषयमा विभिन्न स्वास्थ्य विज्ञहरुले त्यसको बारेमा जानकारी पाँन सकिन्छ । ”

प्रतिकृया दिनुहोस

संबन्धित समाचार

वंशाणुगत रोगसम्बन्धी सम्मेलन हुने

काठमाडौं । नेपालमा पहिलो पटक वंशाणुगत रोगसम्बन्धी सम्मेलन हुने भएको छ । उक्त सम्मेलन अफ लाइफ साइन्सेज नेपाल र डिकोड

वंशाणुगत रोगसम्बन्धी सम्मेलन हुने

काठमाडौं । नेपालमा पहिलो पटक वंशाणुगत रोगसम्बन्धी सम्मेलन हुने भएको छ । उक्त सम्मेलन अफ लाइफ साइन्सेज नेपाल र डिकोड