वायुसेवा निगमलाई लेखा समितिका ३९ प्रश्न

वायुसेवा निगमलाई लेखा समितिका ३९ प्रश्न

काठमाडौं । संघीय संसदको सार्वजनिक लेखा समितिले नेपाल वायुसेवा निगमका दुईथान ठूलो (वाइड बडी) आकारको जहाज खरिद प्रक्रियामा अनियमितताको शंका गर्दै निगम व्यवस्थापनलाई तीन दर्जनभन्दा बढी प्रश्न सोधेको छ ।

ती सबै प्रश्नको उचित जवाफ कुरेर बसेको लेखा समिति भने पछिल्लो पटक निगमको वाइड बडी खरिद प्रकरणमा ‘कुहिरोको काग’ झैं भएको छ । असाध्यै प्राविधिक विषय भएका कारण समितिका लगभग सबै सदस्य अन्योलमा छन् । समितिका सदस्यहरूले वाइड बडी खरिद प्रक्रियामा ठूलो अनियमितता भएको ठोकुवा गर्दै आए पनि वास्तविकता पत्ता लगाउन सोचेजति सजिलो भने छैन । 

लेखा समितिले निगमलाई सोधेका प्रश्न जस्ताको तस्तैः

प्रतिकृया दिनुहोस

संबन्धित समाचार

स्वामित्व नेवानिकै, भारबहन क्षमता २३० बाट बढाएर २४२ टनसम्म बनाउन सकिन्छ: उड्डयन प्राधिकरण

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले २४ अर्ब रुपैयाँमा खरिद गरेका दुईथान ठूलो (वाइड बडी) आकारको जहाजको पूर्णस्वामित्वदेखि अधिकतम

वाइड बडी खरिदबारे सत्यतथ्य पत्ता लगाउन मन्त्री अधिकारीको आग्रह (पूर्णपाठ)

काठमाडौं । नेपाल वायुसेवा निगमको वाइड बबडी जहाज खरिद प्रकृयामा अनियमितता, त्रुटी एवं बदनियत भएनभएको सत्यतथ्य पत्ता लगाउन संस्कृति पर्यटन

वाइड बडी खरिद प्रकरण : सार्वजनिक खरिद अनुगमन कार्यालयले भेट्टायो ३२ त्रुटि 

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमका दुईथान ठूलो (वाइड बडी) आकारका जहाज खरिद प्रक्रियामा ३२

दुवै जहाजको स्वामित्व नेपाल वायुसेवा निगमसँगै छ : हाइफ्लाई एक्स

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले २४ अर्ब रुपैयाँमा खरिद गरेका दुईथान ठूलो (वाइड बडी) आकारको जहाजको पूर्णस्वामित्व निगमसँगै