site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
आइएसबियन नम्बर अब अनलाइनमार्फत प्राप्त गर्न सकिने 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । पुस्तक प्रकाशनको लागि लिनुपर्ने आइएसबियन (अन्तर्राष्ट्रिय पुस्तक क्रमाङ्कन नम्बर) लिनको लागि त्रिभुवन विशवविद्यालयको केन्द्रीय लाइब्रेरीसम्म धाउनु नपर्ने भएको छ । त्रिविले अनलाइनमार्फत फर्म भरेर अब जुनसुकै ठाउँबाट आइएसबियन नम्बर प्राप्त गर्न सकिने जनाएको छ ।

केन्द्रिय लाइब्रेरीका प्रमुख इन्द्रप्रसाद अधिकारीले आइएसबियन नम्बर लिनको लागि यहीँ आएर फर्म भर्नुपर्ने जुन बाध्यता थियो त्यो अब हटेर जाने जनाए ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०७५  १९:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC