site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
मन्त्रिपरिषद् निर्णय : मन्त्रीहरूलाई घर बनाउने,मन्त्री निवास अतिथिगृह बनाइने
Ghorahi CementGhorahi Cement

काठमाडौं । सरकारले काठमाडौंको सैवुमा संघीयमन्त्रीहरूका लागि २७ वटा र मुख्यमन्त्रीहरूका लागि १४ वटा भवन बनाउने तयारी गरेको छ । 

गत सोमबार बसेको मन्त्रिपषिद् बैठकले सैवु भैसेपाटीस्थित सैवु आवास क्षेत्रमा सांसद आवासका लागि छुट्याइएको  १४९ रोपनी जग्गामा राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष, उपसभामुख र मन्त्रीहरूका लागि २७ वटा आवास भवनका साथै प्रदेश प्रमुख र मुख्यमन्त्री आवास/सम्पर्क कार्यालयका लागि १४ वटा भवन निर्माण गर्ने निर्णय गरेको हो । 

Agni Group

हाल ललितपुरको पूल्चोकस्थित हाल मन्त्री निवास रहको परिसरमा १० वटा राजकिय अतिथी गृह निर्माण गर्ने अपुग भएमा नेपाल राष्ट्रिय पुस्तकालय रहेको छेवैको सरकारी जग्गासमेत उपयोग गर्ने सरकारको तयारी छ ।  त्यस्तै महाकवि लक्ष्मीप्रसाद देवकोटाको आवासलाई देवकोटा संग्राहलय बनाउने मन्त्रिपािरषद् बैठकले निर्णय गरेको छ ।

यसअघि देवकोटा जयन्तिका दिन प्रधानमन्त्री केपी शर्मा ओलीले देवकोटाको डिल्लिबजारस्थित घरलाई संग्रहालय बनाउने बताएका थिए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०७५  १७:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC