site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
हुवावेका उच्च अधिकारी क्यानडामा पक्राउ
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

ओटावा । क्यानडाले टेलिकम्युनिकेसन कम्पनी हुवावेका ग्लोबल   चिफ फाइनान्सीयल अफिसर मेङ वान्झूलाई भ्यान्कुभरमा पक्राउ गरेको छ । इरानमाथि अमेरिकाले गरेको नाकाबन्दीको उल्लंघन गरेको आरोपमा उनलाई पक्राउ गरिएको र अमेरिकालाई सुपुर्दगी गर्ने सम्भावना रहेको क्यानडाका आधिकारीहरुले बताएका छन् । 

उनी हुवावेका संस्थापक चिनियाँ नागरिक रेन झेनफेइकी छोरीपनि हुन् ।  उनलाई भोलि शुक्रबार अदालत समक्ष पेश गरिने बताइएको छ ।  हुवावेलाई  विश्वकै दोस्रो ठूलो टेलिकम्युनिकेसन नेटवर्क इक्विपमेन्टको उत्पादक कम्पनीका रुपमा चिनिन्छ ।
एजेन्सी
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०७५  ०८:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC