site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
१५ वर्ष पछि धिरजले ल्याए भिडियो
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । गायक धिरज राईले १५ वर्ष पछि आफ्नो हिट नम्बर ‘तिम्रा नयन...’को भिडियो निर्माण गरेका छन् । आफ्नै शब्द, संगीत तथा स्वर रहेको गीत ‘तिम्रा नयन...’ तत्कालीन समयमा युवा पुस्ताले मन पराएको गीत हो । 

म्युजिक नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको भिडियोमा एलिसा राई र विशाल गुरुङ फिचर्ड छन् । शिवराम श्रेष्ठले खिचेको भिडियो सम्पादन तथा निर्देशन विजेश पौडेलले गरेका छन् । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०७५  १५:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC