१५ वर्ष पछि धिरजले ल्याए भिडियो

१५ वर्ष पछि धिरजले ल्याए भिडियो

काठमाडौं । गायक धिरज राईले १५ वर्ष पछि आफ्नो हिट नम्बर ‘तिम्रा नयन...’को भिडियो निर्माण गरेका छन् । आफ्नै शब्द, संगीत तथा स्वर रहेको गीत ‘तिम्रा नयन...’ तत्कालीन समयमा युवा पुस्ताले मन पराएको गीत हो । 

म्युजिक नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको भिडियोमा एलिसा राई र विशाल गुरुङ फिचर्ड छन् । शिवराम श्रेष्ठले खिचेको भिडियो सम्पादन तथा निर्देशन विजेश पौडेलले गरेका छन् । 

प्रतिकृया दिनुहोस