यस्तो देखियो अनमोल केसी र सुहाना थापाको जोडी
2018-12-04.jpeg)
काठमाडौं । नेपाली कथानक चलचित्र ‘ए मेरो हजुर–३’ले आपल्नो प्रचार सामग्री स्वरुप गीत छायाकंनका तस्बिर सार्वजनिक गरेको छ ।
अनमोल केसी र सुहाना थापा फिचर्ड हुने गीत छायांकनका तस्बिर ‘ए मेरो हजुर–३’ले सञ्चार माध्यामलाई पठाएको हो ।
मनाङको आइस लेकमा गीतको भिडियो छायांकन गरिएको छ । ४ हजार ७५ मिटर उचाइमा छायांकन गरिएको निर्माण पक्षले जनाएको छ । झरना थापाले निर्देशन गरिरहेको चलचित्र चैत २९ गते रिलिज हुँदैछ ।
प्रतिकृया दिनुहोस