site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
निर्मला पन्तको न्यायका लागि कञ्चनपुर फेरि आन्दोलित, दिउसै टर्च बालेर प्रदर्शन गरिने 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारी र हत्यारालाई कारवाहीको माग गर्दै कञ्चनपुरमा फेरि आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको छ ।  हत्या भएको चार महिना बितिसक्दा पनि प्रहरीले बलात्कारी र हत्यारालाई पक्राउ गर्न नसकेपछि कञ्चनपुरबासीले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् ।

निर्मला पन्तका बुबा यज्ञराज पन्त लगातार धर्नामा बसेका कारण बिरामी परेपछि काठमाडौंमा उपचाररत छन् । नागरिक संघर्ष समिति बनाएर आन्दोलनका कार्यक्रम घोषणा गरिएको थियो । 
 

यस्ता छन् कार्यक्रम 
सोमबार र मंगलबार सुदूरपश्चिम प्रदेशका नौवटै जिल्ला प्रशासन कार्यालय मूलगेटमा कालोपट्टी बाँधेर धर्ना दिने, बुधबार न्यायका लागि दिउसै टर्च बालेर आन्दोलन गर्ने, बिहीबार मानव साङ्लो बनाउनेलगायतका कार्यक्रम तय भएका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १६, २०७५  ०७:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC