site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
अहिलेसम्मकै महङगो ५४३ करोड भारतीय रुपैयाँको चलचित्र रिलिज
Sarbottam CementSarbottam Cement

काठमाडौं । अहिलेसम्मकै महङगो बलिउड चलचित्र ‘२.०’ आजबाट रिलिज भएको छ । अक्षयकुमार मुख्य भूमिकामा रहेको चलचित्र ‘२.०’ अहिलेसम्मकै सर्वाधिक महङगो चलचित्र भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

चलचित्र ‘२.०’ बनाउन ५ सय ४३ करोड भारतीय रुपैयाँ लागेको बताइएको छ । थ्रि डीमा सुटिङ भएकाले पनि चलचित्रको लगानी महङ्गो परेको जनाइएको छ । 
यो चलचित्रले आफ्नो स्याटलारुइट राइट्स १२० करोडमा विक्री गरिसकेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

एआर रहमानले संगीत गरेको चलचित्र ‘२.०’ लाई एस शंकरले निर्देशन गरेका छन् । १४ भाषामा आज रिलिज भएको चलचित्र अझै १० भाषामा डविङ हुने जनाइएको छ । 

रजनिकान्त रहेको चलचित्रमा अक्षयकुमार खलपात्रका रुपमा प्रस्तुत भएका छन् । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०७५  १५:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC