site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
ने क पा सचिवालय बैठक भोलिसम्मलाई स्थगित, सरकारको समीक्षा भएन
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को सचिवालय बैठक भोलि (शुक्रबार) बस्ने गरी सकिएको छ । बैठकमा महासचिव विष्णु पौडेल र नेता रामबहादुर थापा सदस्य रहेको कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए । प्रतिवेदनबारे भोलि दिउँसो बस्ने बैठकमा छलफल हुनेछ । आजको बैठकको कार्यसूचीमा सरकारको समीक्षा गर्ने पनि रहेको थियो । तर, उक्त विषयमा बैठक प्रवेश नै गरेन । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर ६, २०७५  १७:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC