site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
अन्तरजातीय विवाह गर्ने दुई जोडी सम्मानित 
Sarbottam CementSarbottam Cement

कंचनपुर । अन्तरजातीय विवाह बन्धनमा बाँधिएका दुई जोडी सम्मानित भएका छन् । जिल्ला हलिया मुक्ति समाज कञ्चनपुरले अन्तरजातीय विवाह समाज रुपान्तरणका लागि पुगाएको योगदानको कदर गर्दैै सम्मान गरेको हो । 

पूर्वसभासद् हरि श्रीपाइलीको प्रमुख आतिथ्यमा औपचारिक कार्यक्रम गरी गणेश लुहार र हंशा जोशी तथा सञ्जय नेपाली र पुनम जैशीको जोडीलाई सम्मान गरिएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

कार्यक्रममा पूर्वसभासद् श्रीपाइलीले दुबै जोडीलाई फुलमाला र टिका लगाएर सम्मान गरे ।  सम्मानित हुनेमा गणेश र हंशा भीनपा वडा नं. १५ तथा सञ्जय र पुन वडा नं. ४ का वासिन्दा हुन् । हंशा र जोशी दुबैले ब्युटीपार्लर तालिममा सहभागी भएको हलिया मुक्ति समाजका अध्यक्ष शिवी लुहारले बताए । 

हलिया मुक्ति समाज समाज रुपान्तरणका अभियन्ता दुबै जनालाई संस्थाले सधै प्राथमिकता दिने बताए । समाजका अध्यक्ष लुहारको अध्यक्षतामा गरिएको कार्यक्रममा समाजका अगुवा सहभागी भएका थिए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर ५, २०७५  ०९:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC