site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रमा सरकार परिवर्तन समान्य भइसकेको बताएका छन् । तर, त्यसको औचित्य भने हुनु पर्नेमा उनको जोड छ ।  
नेकपा माओवादी केन्द्रबाट विना कारण छापामार शैलीमा सरकार परिवर्तनका लागि अविश्वासको प्रस्ताव आएको प्रधानमन्त्री ओलीले बताए । 
 
ओलीले भने, “सरकार परिवर्तनको प्रस्ताव अप्रत्यासित र आश्चर्यजनक थियो । बजेटपछि सरकार पविर्तन गर्ने भन्ने नियोजित हल्ला चलाइयो । सरकारले निर्णय नै गर्न नसक्ने गरि सचेत हल्ला चलाइयो ।” प्रतिपक्ष भनदा एक कदम अघि बढेर सरकारको आलोचना गरेको उनको आरोप छ । 
 
सरकारमै बसेर त्यही सरकारको जरा काट्ने काम नगरौं । कुनै समस्या भए त्यसको लागि उच्चस्तरिय राजनीतिक समिति थियो । त्यो खोज्ने दायित्व अविश्वासको प्रस्ताव ल्याउने दलका अध्यक्ष कै थियो । तर, एक पटक पनि समितिको बैठक नबसेको ओलीले गुनासो गरे । 
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ९, २०७३  १८:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC