site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धमिलिएको पानीमा माछा मार्न खोज्नेहरु सल्वलाइरहेको टिप्पणी गरेका छन् । उनले यस्तो अवस्थामा संक्रिर्ण स्वार्थका लागि दुरगामी असर पर्ने र मुलुक अन्त्यहीन खतरातर्फ धकेलिने चेतावनी दिए । 
 
सरकार बिरुद्ध संसदमा दर्ता भएको अविश्वासको प्रस्ताव माथि सासंसदहरुले उठाएको प्रश्नको जवाफ दिदै प्रधानमन्त्री ओलीले भने, “महाभारतमा खास परिस्थितिमा चक्रव्युहको चर्चा चल्यो । अर्जुनको छोरालाई नियम र विधि मिचेर आक्रमण गरेका थिए । आज त्यस्तै खालको प्रयास भएको छ ।” उनले अगाडि भने, “त्यो त द्धापर युग थियो । तर आज न द्धापर युग छ न आजको अभिमन्यु त्यति कमजोर छ ।”
 
५२ साल अहिलेभन्दा २१ वर्ष अघि यस्तै बर्षायाम नै थियो । मनमोहन अधिकारी नेतृत्वको सरकारलाई बजेट पनि प्रस्तुत हुन नदिने राजनीतिक चक्रव्यूह बनेको थियो ।
हेलिकप्टर दुर्घटनामा खसेका प्रधानमन्त्रीलाई संसदमा उपस्थित भएर आफ्ना कुरा राख्नै मौका दिइएको थिएन ।
 
त्यो सरकारले बुढा बुढीको मुहारमा मुस्कान ल्याएको थियो । गल्ती त्यही थियो । सधैंभरी नहेरिएका गाउँ हेरिएको थियो, गल्ती त्यही थियो ।
उनले भने, “मेरा लागि अविश्वास प्रस्ताव सामान्य र स्वभाविक कुरा हो । तर समय परिस्थिति र उद्देश्यका हिसावले लोकलाई थाहा छ । यसमा म गइरहन आवश्यक देख्दिन । कपडा काट्न भन्दा पहिले १० पल्ट सोंच्नुपर्छ । ताकि कैँची चलाएपछि सोच्न नपरोस् ।”
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ९, २०७३  १७:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC